Skip to main content

Posts

Showing posts from July, 2019

Blood Pressure Management

LDL Cholesterol Plaque Artery  Daily intake of one cup of unsalted #TomatoJuice may help to lower your #BloodPressure and reduce chances of #HeartDisease - Expert says. Unsalted tomato juice intake improves blood pressure and serum low‐density lipoprotein cholesterol level in local Japanese residents at risk of cardiovascular disease For full article: 🔗 Foods to  boycott: Saturated Fats Coffee Alcohol Sodium salt Fried recipe Dietary plan: To increase the amounts of natural potassium, magnesium, and fiber you take in, select from the following: apples apricots bananas beet greens broccoli carrots collards(Similar to cabbage leaf) green beans dates grapes green peas kale (leaf cabbage or lettuce) lima beans mangoes melons oranges peaches pineapples potatoes raisins spinach squash(pumpkin family) strawberries sweet potatoes tangerines(Orange family) tomatoes/tomato juice tuna (fish oil) yogurt (fat-free) NHK Jap...

राजनीतिक कन्सपिरेसी थ्योउरी

New York Post 2019/02/26 जहाँ हामी एकजना जान्छौ, हामी सबै जान्छौं। - यो त भेडा बाख्रा जस्तो सोचाई भो नि। त्यसैले स्व. गणेशमान सिंहले "जनता भनेका भेडा हुन" भन्थे त। सचेत राजनीतिक उपभोक्ताहरु यो सोचाँईको पेट्रन भन्दा बाहिर आएर "सत्य र झुटो" केलाउँन सक्नुपर्छ। राजनीतिमा धेरै जसो सत्यलाई उत्खनन् गर्यो भने झुटो हातमा पर्दछ। यसको अर्थ झुटोलाई ढाक्न सत्य कुरा प्रयोग गरिएका हुन्छन्।

घर बहाल भाडा संझौता नमूना

सम्पत्ति तथा घर बहालमा लिने दिने संझौता नहुँदा भैपरी आउँने समयले दुख दिने गर्दछ। घरधनी र बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव नआवोस भन्ने उदेश्य मात्र होइन; राष्ट्र, प्रदेश, नगरपालिका आदि तह तहमा भुक्तानी गर्नुपर्ने तोकिएको कर तिर्ने आधारको रुपमा संझौता पत्रलाई लिन सकिन्छ। हाल नेपालमा कार्यालय वा संघसंस्थाले लिनेदिने घरबहालको कर भने तोकिए अनुसार नगरपालिका वा केन्द्रिय सरकारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ। ब्यक्तिगत प्रयोजनमा लिइने घरभाडा रकमको लागि भने कर तोकिएको छैन। घर बहाल सम्झौता लिखितम् __________________ को नाती / नातिनी / बुहारी _____________________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ____________ जिल्ला __________ गाउँपालिका/नगरपालिका ___ नं. वडा ____________ टोल बस्ने बर्ष ____ को __________ ____________ ( जसलाई यस पछि पहिलो पक्ष भनी सम्बोधन गरिनेछ) र ___________________ को नाती / नातिनी / बुहारी _______ _________ को छोरा / छोरी / पत्नी ___ नं. प्रदेश ___________ जिल्ला _________ गाउँपालिका / नगरपालिका __ नं. वडा ________ ___...

जापानमा गर्मी याममा पोलेर खाइने माछा

पोलेर बिशेष ससको स्वाद भएको #उनागी एवं #बाममाछा गर्मी याममा जापानमा पोलेर खान औधी मनपराइने सामुन्द्रिक बाम, मेकरेल सभा एवं सफा खोलामा हुने आयू प्रजातीको माछा「ウナギ・サバ・アユ焼」को परिचय नेपालमा खोला र हिलोमा पाइने राज बाम माछाको सामुन्द्रीक प्रजाती उनागीको माग धेरै छ। गर्मी मौसममा यसको परिकार खान सकेमा गर्मी खेप्न सक्ने बल प्राप्त हुन्छ - भन्ने बिश्वास छ। समुन्द्रमा हुने मेकरेल सभा माछा ठीक गर्मी समयमा मोटो खान लायक हुने भएकोले बढी जुसिलो हुने गर्छ। पहाडी सितल सफा खोलामा हुने एवं पालिने आयू प्रजातीका माछा भने ठीक उल्टो नूनको स्वादमा पोलेर खाने चलन छ। माछाको फेट्टी एसिड एवं मिनरल ठीक मात्रमा सेवन गरे अरु एनिमल फ्याटको ठीक उल्टो ढंगले स्वास्थ्यलाई मद्दत पुग्ने गर्छ। पोलिएको सामुन्द्रिक #मेकरेल #साभामाछा। यो माछा आफै नूनिलो र तेलयूक्त भएको हुनाले थप स्वादको जरुरत पर्दैन। सफा सितल खोलामा हुने वा पालिने नूनको स्वादमा पोलिएको #आयूमाछा बजारमा पौष्टिक सप्लिमेन्टको रुपमा पाइने #माछाकोतेल

जापानमा प्राकृतिक प्रकोपबारे सतर्कता

Photo: Tohoku Tsunami after devastating earthquake,  BBC 11 May 2011  बर्षेनी सामुन्द्रिक आँधीबेरी, भिषण बर्षा,  बाढीपहिरो,भुकम्प, चुनामी, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपले धेरै जनधनको क्षति पुर्याउँदै आएको जापानमा यसको असरलाई न्यून पार्न ठाउँ ठाउँमा बिशेष संभावनालाई केलाएर पूर्व तयारी रहन स्थानीय जनताहरुलाई प्रकोप रोकथाम अभ्यास गराउँनको साथै संभावित खतरामुलक ठाउँको नक्सा "हजार्ड म्याप" पनि बिकास गरेको पाइन्छ। यसको अलवा बिधालय एवं नगरपालिमामा यस्तो प्राकृतिक प्रकोप बारे जनतालाई चेतनामूलक शिक्षा सहितको पूर्व तयारी रहने जानकारी पनि दिने गरीन्छ। जापानको प्राकृतिक प्रकोप रोकथाम सतर्कता तह सतर्कता तह 1: आउँने सम्भावित प्रकोप बारे जानकारी.  सतर्कता तह 2: आकस्मिक तयारी, जोखीमपूर्ण ठाउँको नक्सा र शरण लिने सुरक्षित केन्द्र बारे येकिन गर्ने.  सतर्कता तह 3: सेवा ग्रहित असक्त मान्छे, बृद्ध, बालबालिका, अपांग व्यक्ति, बिरामी मानिस सुरक्षित केन्द्रमा लैजाने । सतर्कता तह 4: लक्षित क्षेत्रका सबै बासिन्दाहरु सुरक्षित स्थानमा शरण लिने।  सतर्कता तह 5: आफ्नो ...


Top