Skip to main content

Posts

गर्मी समयमा वालबालिकालाई लिची खान घातक हुने

होसियार! गर्मी समयमा लिची धेरै खाँदा भारतमा ४७ जना केटाकेटीको ज्यान गएको र धेरै संख्यामा बिरामी परेको समाचार छ। लिचीमा भएको रासायिनक पदार्थ शरीरमा जम्मा हुँदा गर्मी समयमा यसले ब्लडसुगर लेवल घटाएर मष्तिस्क घात हुनेगरी टाउँको दुखाउँने कुरा समाचारमा उल्लेख गरीएको छ।  यसरी बर्षेनी भारतमा गर्मी याममा धेरै मान्छेहरु मष्तिस्क दुख्ने रोग इन्सेफलाइटिसको कारण मृत्यु हुने गरेको खोजले निस्कर्ष निकालेको छ। गर्मी कम हुदाँ भने यो कारणले बिरामी र मृत्यु हुनेहरुको संख्या पनि घटेको थियो। पुरा समाचारको लागि CNN Online News

My Religion

One destination, different means and routes I believe the religions were civic codes of faith which had emerged at the very beginning of human civilization with profound power-effect of nature on early human being. Today, some religious old practices may be illusions or taboo but holistically, it should give a peaceful path to maintain SOS! After conscious mind from unconscious state, we believe something from inner side of our heart and mind, it is our first religion because you have faith on them. Second and after stage religions are like readymade foods or wearing objects unless you find them inside your heart and mind when you wake up next morning. 

Brake & Accelerator

# BrakeAndAccelPedals # SafeDriving   Wonderful holiday! Safe Driving! Recently, I drove my compact car with my new shoes. At red signal light, I stopped slowly braking as usual. At the end, suddenly car turned noisy and slowly moving forward. Facing red signal and noisy moving car made me panic. I lifted my right foot up lightly from the pedal pad while looking down. What a heck! The new shoes was on both brake and accelerator pedals. I leanred the compact car's narrow space in between two pedals, new big shoes and lack of technical logical safety action among brake & accelerator; were reasons behind the issue. Since, there are many accidents relating brake and accelerator mistakes or vice versa in Japan alone. Makers should implement more safety technical logic to avoid such bizarre accidents. Do you need car moving while you are about to stop it?

जड्याँको सकारात्मक पक्ष

हे भगवान, अर्को जन्ममा मलाई भलै ३२ भन्दा कम दाँत दिनु तर कलेजो ३२ वटै कोटा पुरा गरिदिनु ताकि जति सके रक्सी पिए पनि मेरो कलेजो नगलोस्। केही दिन अघि लाइसेन्स नवीकरणको लागि नजिकको सिटी प्रहरी ट्राफिक अफिस हाजिर भए। सबै टेस्ट सकेपछि लाइसेन्स बनाउँन लाग्ने समय अवधि आधाघण्टा जति ट्राफिक तथा सडक नियम बारे घटनाको भिजुवल उदाहरण सहित शिक्षा दिने कक्षामा पसे। मादक पदार्थ लगायत औषधी सेवन गरेर ड्राइभिंग गर्न मनाही छ र यसो गरी दुर्घटना भएमा सबै क्षति निजले ब्योहोर्न पर्ने, कडा कानूनी सजाय हुने कुरो पनि दोहोर्याए। तर अचम्मको कुरो त्यहाँ कडा रक्सीको गन्ध ह्वारह्वार्ती आईरहेको थियो। मेरो पछाडि एकजना ५ दशक नाघेका मान्छेले मानौ यो कुरालाई खिल्ली उडाइरहेको भान हुन्थ्यो। मैले यो कुरालाई पनि सकारात्मक ढंगले लिने प्रयत्न गरे। मानौं ति ब्यक्ति जापानको जाडोमा लाग्ने इनफ्लुएन्जा माहामारीका अल्कोहल सेनिटाइजर हुन जसले संक्रामक रोग सर्नबाट रोकथाम गरोस्। 😊

Blood Pressure & Fever Record Monitoring Graph

" स्वास्थ्य नै धन हो भने जस्तै समय नै पैसा हो" केही बर्ष पहिले बच्चालाई इनफ्लुएन्जाले सताउँदा उनको दैनिक ज्वरो नापेर औषधी सेवन गर्ने, टाउको तथा बढी तापक्रमक बढ्ने घाँटी, कोख, छातीमा पानीपेटी लगाउँने कामलाई नियमसंगत गर्ने उदेश्यले ज्वरो नाप्ने डिजिटल  थर्मामिटरको रेकर्ड जोखेर मोनिटरींग झलक्क छिटो बुझ्ने हिसाबले ज्वरो मापन मोनिटरींग ग्राफ बनाउँने अवसर पाए। यसलाई गुणस्तरीय बनाउँन जापानीज अस्पतालका केही रेकर्डहरुलाई पनि आधार बनाएको थिए। यसरी नै आफैलाई पनि उमेरको साथ समय समय ब्लडप्रेसर बढ्ला जस्तो अनुभव हुन थालेकाले डाक्टरसग सल्लाह गरे। उनले पनि सके सम्म बिहान उठ्न अघि र सुत्न अघि प्रेसर नापेर केही महिना अवलोकन गर्ने सल्लाह दिए।  प्रेसर डिभाइससंगै पाइने नमूना प्रेसर रेकर्ड मोनिटरींग ग्राफ पाकेट साइजको हुने भएकोले दैनिक लेख्न र हेर्न अप्ठ्यारो थियो । यसैलाई आधार बनाएर ए फोर साइजमा प्रेसर रेकर्ड मोनिटरींग ग्राफ बिकास गरे। मैले आफै तयार पारेको यि दुईवटा स्वास्थ्य अवलोकन सम्बन्धी ग्राफिकल फारमहरु: (बिरामीको ब्यक्तिगत ज्वरो अवलोकन ग्राफ र ब्लडप्रेसर अवलोकन ग्राफ) यहाँहरुलाई...

म्याट रेमपिट पिडित “स्व. रोसन” भावपूर्ण श्रद्धाञ्जली

🙏  हार्दिक श्रद्धाञ्जली!  🙏 तिम्रो दिवंगत  चिर आत्मालाई शान्ति मिलोस्!! मलेसियाको कानून अनुसार चालकले रोडमा लापरबाहीपूर्ण ड्राईभिंग गरेर मान्छे मार्ने अपराध गरे बढीमा बीसहजार रिन्जिट जरिवाना सहित बढीमा दश बर्ष जेल सजाय लाग्छ तर लागूपदार्थ कारोवार तथा सेवन, हत्या र बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गर्छ। त्यसैले म्याट रेमपिट जस्ता अपराधिक गतिबिधिले राति रोड डरलाग्दो छ। पिडित “रोसन” को हुन? मान बहादुरको झापा, दमक नगरपालिका, गोलाटारको गाउँले घरमा पहिला जस्तै उज्यालो वातावरण रहेन। तीन दिदी बहिनी पछि जन्मेका एक मात्र बंश डोर्याउँने २३ बर्षे छोरा अरु नेपाली यूवायूवती झै परदेश मलेसियामा गएर केही धन कमाएपछि घर बसाल्ने सपना बोकेका रोसन मगर पोख्रेल (पासपोर्टको नाम टप बहादुर मगर, उमेर २९ बर्ष) नेपाली एजेन्ट Montage Overseas Pvt Sinamangal, P.O.Box 2618, Kathmandu, Nepal, Company License no: 798/065/066  को दमक शाखा   मार्फत मलेसिया पुगेर स्थानीय चाइनिज मलेसियन एजेन्ट मार्फत कामुन्तिङ्ग, पेराक भन्ने ठाउँमा कम्पनीमा काम गर्दथे। तर दुर्भाग्यवंश फेब...

Remote Manipulation and Electronic Microwave Interference: A modern Silent Weapon

आधुनिक साइलेन्ट हतियारको रुपमा जासुसी एजेन्ट देखि अपराधी घृणीत समूहहरुले समेत प्रयोग गर्न थालीसकेको यो नयाँ प्रविधिले संसारमा नकरात्मक तहल्का ल्याउन थालेको छ। द्धितिय बिश्वयुद्धको अन्ततिर दुश्मनका बन्दी सेना र सिद्धान्तमा मेल नखाने समूहरुलाई कन्सनट्रेसन क्याम्पमा राखेर माइक्रोवेव हेयरींग प्रविधिले मानसिक तथा शारिरीक यातना दिएर ज्यान लिने समेत गरीन्थ्यो। Modern secret weapon # MicrowaveHearing based electronic abuse and WWII # ConcentrationCamp ; both are hatred games toward innocent people on the name of # supremacy # slavery . गुगुल साईट बिशेष जानकारी


Top