Skip to main content

Posts

Showing posts with the label encephalitis

गर्मी समयमा वालबालिकालाई लिची खान घातक हुने

होसियार! गर्मी समयमा लिची धेरै खाँदा भारतमा ४७ जना केटाकेटीको ज्यान गएको र धेरै संख्यामा बिरामी परेको समाचार छ। लिचीमा भएको रासायिनक पदार्थ शरीरमा जम्मा हुँदा गर्मी समयमा यसले ब्लडसुगर लेवल घटाएर मष्तिस्क घात हुनेगरी टाउँको दुखाउँने कुरा समाचारमा उल्लेख गरीएको छ।  यसरी बर्षेनी भारतमा गर्मी याममा धेरै मान्छेहरु मष्तिस्क दुख्ने रोग इन्सेफलाइटिसको कारण मृत्यु हुने गरेको खोजले निस्कर्ष निकालेको छ। गर्मी कम हुदाँ भने यो कारणले बिरामी र मृत्यु हुनेहरुको संख्या पनि घटेको थियो। पुरा समाचारको लागि CNN Online News


Top