पटक्की झोर्ले / मेझोर यहाँ मेरो सानो बिचार शेयर गर्दैछु। केही दिन यता फेसबुकमा शेयर भइरहेको "काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने" भन्ने शिर्षक प्रति मेरो ध्यानाकर्षण भएको छ। यस प्रस्तावित कार्यको लागि मगर संघको होमेपेज https://nepalmagarassociation.org.np/archives/996 मार्फत मुक्तिनाथ बिकास बैंकमा सहयोग रकम जम्मा गर्नुपर्ने सूचना आव्हान गर्दै दाता सदस्यहरुलाई सहयोग रकम पिरामिडको आधारमा प्रशंसा गरिने योजना पनि देखाईएको छ। काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने info@nepalmagarassociation.org.np. +977 1-5218337. Kalanki, Kathmandu, Bagmati nepalmagarassociation.org.np पहिलो पटक सुन्दा यो बिषय मगर समुदायको लागि निकै गरौवमय जस्तो लागेता पनि राष्ट्रले विभुतिको रुपमा उच्च सम्मान सहित संरक्षण गर्नु पर्ने बिषयमा संग्राहलयको नाममा परापूर्वकाल देखि अहिले सम्मको सिंगो मगर समुदायको संस्कृति, भाषा भेषभुषा, जनजीवन आदिलाई सिम...