Skip to main content

Posts

Showing posts from July, 2020

जापानमा बिदेशीका लागि रोजगार तथा बसोबास गाईडबुक

जापानको न्याय तथा रोजगार मन्त्रालयको अग्रसरता र अन्य मन्त्रालयसंग कोअर्डिनेसन गरेर हालै अनलाइन प्रकाशन गरिएको पोर्टल “ A DAILY LIFE SUPPORT PORTAL FOR FOREIGN NATIONALS ( 外国人生活支援ポータルサイト ) “http://www.moj.go.jp/ nyuukokukanri/ kouhou/ nyuukokukanri10_ 00055.html” ले जापानमा अध्यायन र रोगजारको सिलसिलामा बसोबास गर्ने बहुसंख्यक बिदेशीहरुको भाषाहरुमा सूचना दिन खोजेको छ। यसमा भाषागत बिषय भन्दा पनि जापान भित्र आगमन गरेर बसोबास गर्नका लागि के कस्तो औपचारिक तयारी गर्नुपर्छ भन्ने पूर्व सूचना दिने कार्यालयका विधि तथा नियमलाई ब्यवहारिक ढंगले बुझाउँने प्रयास गरिएको छ। जापानमा आउन साथ मलाई पनि केही यस्ता कुराहरुको खड्को महशुस भएको कुरा संझना दिलाउँछ। जापानीज परिवारसंगै बसोबास शुरुवात गर्ने मौका पाएतापनि कतिपय कुराहरु स्वावलम्बी हिसाबले गर्न सकियोस् भन्ने मेरो बिचारलाई यो परिस्थितले धेरै ठेस पुगेको थियो। त्यस्तै भेटघाटको क्रममा भर्खर जापान आएका नेपालीमूलका र अन्य बिदेशीहरुले जापानका औपचारिक तथा ब्यवहारिक बिधि बारे कौतुहलता राख्ने गरेका थिए। जापानका भाषिक तथा सांस्कृतिक बनोवट अन्य धेरै देशहरु


Top