Skip to main content

Posts

Showing posts from November, 2018
नेपालमे पानी, नानी और जवानी नेपाल मे ही सदुपयोग होना चाहिए - मनोज गजुरिएल कमेडी। कुरो पुरानै भएपनि खेतिपाती गर्ने तौरतरिकामा समय, भौगोलिक स्थिति, स्रोतसाधन आदिलाई ध्यानमा राखेर बिकास गरेको स्वाबलम्बी प्रविधिले नेपाल जस्तो गरिब कृषि मुलुकको लागि मेरुदण्ड सावित नहुने कुरै भएन। नेपालको स्वच्छ हावा, पानी, नवजवान नानी र जवानी सबै नेपालको प्राकृतिक स्रोतसाधन हुन। यिनलाई सहि ढंगले सदुपयोग गर्न सके आधारभूत आवश्यकता आफै पुरा हुन्छ। यो बारे पढेर बिशेषज्ञ नभए पनि देखेर, सिखेर, अनुभव गरेर ज्ञान बटुले जस्तै मैले पनि जानेको कुरो नेपालको लागि सबै भन्दा ठूलो कुरो पानीको बन्दोबस्तो हो। समुन्द्र वरिपरी नभएर त्यसैपनि पहाडी मुलुक नेपालले पानीको संचय एवं सदुपयोगलाई राम्रो पूर्वाधार निर्माण सहित ब्यवस्थापन मात्र गर्न सके खानेपानी, बिजुली, खेतिपाती, माछापालन, हरियाली, मनोरञ्जन आदिको लागि नेपाल धनी बन्न सक्ने छ। उदाहरणको लागि चीनले ब्रम्हापुत्र नदीलाई समेत रोक्ने गरी हजारौं ड्याम निर्माण गरीसकेको छ। म्यानमार, थाइल्याण्ड, लाओस तिर बग्ने नदीहरुमा पानीको बहाव घटेर चीनलाई बिर


Top