Skip to main content

Posts

Showing posts from 2018
नेपालमे पानी, नानी और जवानी नेपाल मे ही सदुपयोग होना चाहिए - मनोज गजुरिएल कमेडी। कुरो पुरानै भएपनि खेतिपाती गर्ने तौरतरिकामा समय, भौगोलिक स्थिति, स्रोतसाधन आदिलाई ध्यानमा राखेर बिकास गरेको स्वाबलम्बी प्रविधिले नेपाल जस्तो गरिब कृषि मुलुकको लागि मेरुदण्ड सावित नहुने कुरै भएन। नेपालको स्वच्छ हावा, पानी, नवजवान नानी र जवानी सबै नेपालको प्राकृतिक स्रोतसाधन हुन। यिनलाई सहि ढंगले सदुपयोग गर्न सके आधारभूत आवश्यकता आफै पुरा हुन्छ। यो बारे पढेर बिशेषज्ञ नभए पनि देखेर, सिखेर, अनुभव गरेर ज्ञान बटुले जस्तै मैले पनि जानेको कुरो नेपालको लागि सबै भन्दा ठूलो कुरो पानीको बन्दोबस्तो हो। समुन्द्र वरिपरी नभएर त्यसैपनि पहाडी मुलुक नेपालले पानीको संचय एवं सदुपयोगलाई राम्रो पूर्वाधार निर्माण सहित ब्यवस्थापन मात्र गर्न सके खानेपानी, बिजुली, खेतिपाती, माछापालन, हरियाली, मनोरञ्जन आदिको लागि नेपाल धनी बन्न सक्ने छ। उदाहरणको लागि चीनले ब्रम्हापुत्र नदीलाई समेत रोक्ने गरी हजारौं ड्याम निर्माण गरीसकेको छ। म्यानमार, थाइल्याण्ड, लाओस तिर बग्ने नदीहरुमा पानीको बहाव घटेर चीनलाई बिर

बहुभाषिक उपचार फारम Multilingual Medical Questionnaire

बहुभाषिक उपचार फारम जापानीज भाषा नेपाली भाषाको दाँजोमा आफैमा बोल्न सिक्न सजिलो महसुस भएतापनि खाञ्जीको प्रचुर प्रयोगले गर्दा लेख्न पढ्न साधरणतया बिदेशबाट आएका ब्यक्तिलाई गाह्रो महसुस हुन्छ। बोल्ने भाषाको ब्यञ्जन स्वर अन्य भाषाको दाँजोमा कम भएकाले होला कतिपय शब्दहरु लेखाईमा फरक भएपनि उस्तै सुनिने गर्छ। स्वास्थ्य उपचार जस्तो अति जरुरी सेवामा डाक्टरसंग दोहोर संवाद बोलेर आफ्नो समस्या प्रस्ट राख्न नसक्दा झन ठूलो समस्यामा परी वास्तविक चाहिने उपचारबाट बञ्चित रहने टड्कारो समस्या रहन्छ। धेरै लामो समय देखि बसोबास गर्दै आउँने नेपालीमूलका नागरिक हुन वा बिदेशी हुन, अप्ठ्यारो खाञ्जीको चपेटामा पर्दा संचारको लेनदेन सधै अपुरो महशुस हुन जान्छ। जापानमा उपचार सेवा सर्वसुलभ भएतापनि उपचार खर्च महङ्गो भएको कारण सबैले केन्को होकेन (राष्ट्रिय उपचार वीमा) प्रणालीमा अनुबन्धित हुन आवश्यक छ। मुख्य गरी केन्को होकेन कोकुमिन र सकाई गरी  दुई प्रकारको हुन्छ। कानागावा इन्टरनेशनल फाउन्डेसनले बिदेशबाट आएका बासिन्दाहरुलाई स्वास्थ्य उपचार जस्तो अति आवश्यक सेवामा कसैलाई अप्ठ्यारो नहोस भन्ने उदेश्यले जापानका स्व

आफै धामी, आफै बोक्सी

"आफै धामी, आफै बोक्सी" तर आरोप हेप्न सकिने माथि। हाम्रो नेपालमा लामा, बिजुवा, झाक्री, धाँमी, झारफुकुवा सबै पुरातनवादी नाटकिय बिश्वास भएका नेता, गुरु, डाक्टर सबै परे। तर "बोक्सी" पद भने ठ्याक्कै सौतेली। धेरैले त "आफै धामी, आफै बोक्सी" पनि भन्छन्। कसैको नाटकीय पेशा, कसैलाई बलीको बोको जस्तो बनाएर हेप्ने लुट्ने प्रवृत्ती भने पिछडिएको समाजमा अझ पनि जिउँदै छ। https://www.facebook.com/200715077196103/videos/271744486759828/


Top