Skip to main content

Posts

Showing posts from 2017
Wishing a Merry Xmas and happy year end 2017 !

हलुवाबेद

जापानीज भाषा सिकाउँने गुरुले खाकी सारु-कानीको कथा सुनाए। हिरागानाबाट लेखिएको यो कथा भर्खरै जापानीज भाषा सिक्‍न शुरु गरेका हाम्रा लागि एकै प्रयासमा दुबै हातमा लड्डुको सट्टा हलुवाबेद परेको थियो। हामीले त्यस दिन यो कथाको पात्र सारु (बाँदर) र कानी (गंगटो) बनेर मञ्‍चन पनि गरेका थियौं। नाटकमा प्रयोग भएका आकि (शरद ऋतु)समय खान ठिक हुने खाकी (हलुवाबेद) खाजा स्वरुप सहभागीले खाए। गोचुस्योसमा– कानीसान। निष्ठुरी अदुरदर्शी बाँदरले आफ्नै साथीलाई दिएको धोका र चोटको मर्मले मलाई गंगटो प्रति दया जागेर आयो। बाँदर मान्छेको बिकासक्रममा नजिकको जनावर भएर पनि कथाबस्तुमा भने धेरै जसो ठाउँमा भिलेनको रुपमा प्रस्तुत गरिन्छ। त्यसैले मान्छेले अनैतिक चकचके ब्यबहार देखायो भने “बाँदर” जस्तो भनेर गाली गर्ने चलन संसारको कुनाकुना सम्म  पनि  चल्दोरहेछ। अब यहाँ नेपालमा जंगली रुपमा फल्नेगरेका हलुवाबेदका बोटबिरुवाहरुको बिऊ पनि नहुने गरी मास्‍ने मान्छेहरुलाई बाँदर भनेर सम्बोधन गरी राख्‍न पर्दैन। नेपालमा छदाँ बिरलै मात्रमा जंगली हलुवाबेद खाने गरिन्थ्यो। जापानमा भने "खाकी" शरद ऋतु शुरु हुना...

दिपावली लक्ष्मी पूजा

卐 लक्ष्मी पूजा आरधना 卐 ============= हे लक्ष्मी माता, म तिमीलाई आज, फूलमाला अगरबत्ती चढाऊँ। नारीलाई यसै गरी,  सम्मान सधै बढाऊँ। म गरीब बहादुरलाई, धन बहादुर बनाऊँ। जय माता लक्ष्मी।

लघुकथा: संवेदनशील मुद्दा

पिपलबोटे कान्छीले बरबोटे साइली विरूद्द गाउँमा उजुरी गरी । गाउँभरीका मान्छेहरू सयौंको संख्यामा भेला भए । पिपल बोटे कान्छीको आरोप बरबोटे साइलीलाई यस्तो थियो -'सामान्य भनाभन भइरहेको थियो । एक्कासी बरबोटे साइलीले पेटिकोट सारेर मलाई उसको गुप्तांग देखाइदिई । बरोबोटे साइलीलाई सजाएँ होस् । न्याए नपाएसम्म म यसलाई त्यसै छोड्ने छैन ।' यसरी ऊ चर्कि चर्कि न्याए माग्न थाली । गाउँलेहरू अचम्ममा परे । ऊनिहरू एक अर्कामा मुखामुख गर्न थाले । अरू वेलाको जस्तै समाज पक्ष विपक्षमा विभाजित भयो । पिपलबोटे कान्छी पक्षकाले बरबोटे साइलीलाई दन्ड गर्नै पर्ने भनेर ठूल्ठूलो आवाजमा बहस गर्न थालेपछि बरबोटे साइली पक्षकाले भने - अरूलाई त्यसै आरोप लगाउन पाइन्छ ? कसरी देखाउँछे बरबोटे साइलीले आफ्नो गुप्तांग आफै ? लाज लाग्दैन त्यसो गर्न ? नहुने कुरा गर्नुहुन्छ ? तपाई देखाउन सक्नुहुन्छ ? कसरी देखाइ ल भन्नुहोस् त ? कसरी देखाई ? विपक्षीले कसरी देखाई कि कसरी देखाई भने पछि पिपलबोटे कान्छीको रिसले पारो तातेर आयो । अब कसरी देखाई भन्नु ? एकछिन संकोच मानी तर विपक्षीले कसरी देखाई भनेर निरन्तर प्रश्न गरिरहे पछि ऊसको दिम...

नयाँ पिढी बिच र्‍याप ब्याटल (RAP BATTLE) को फेसन‍

फेसबुकमा उपलब्ध नेपाली  यूवतीहरु बिच र्‍याप ब्याटल  लिंक। केही बर्ष अघि यो क्रुर आक्रमक शैलीको र्‍याप (Rap Battle) को रुपमा Ameicia Vs. China यूउट्यूवमा हेर्न पुगेपछि फेसबुकमा पनि शेयर गरे। तर यसले अब त फेसन पाइसकेको रहेछ। हेर्दा सुन्दा झट्ट रमाईलो लाग्ने यो दोहोरी झगडा जस्तो र्‍यापले दर्शकलाई क्षणिक आनन्द त दिन्छ तर बिना होसियारपूर्वक जोडिका ब्यक्तिगत एवं पारिवारीक गाली बेइज्जतीले साधरण मान्छेलाई समाजमा ठाडो शिर पार्न नदेला भन्ने समस्या ल्याउँन स ... क्छ। ब्यवसायिक कलाकार एवं कमेडियनहरुले यसरी आफै बिच सिमित रहेर गाली बेइज्जती प्रस्तुत गर्दा प्रत्यक्ष अरूलाई असर नपर्ला। तर नबुझ्नेहरुले सिको गरेरै अरूलाई होच्याउँने संभावना भने रहन्छ। तसर्थ: यो प्रस्तुती बारे दर्शकहरु बिच पूर्व सतर्कता जनाउँने सूचना भने जारी गर्न आवश्यक छ। # NepaliRapBattle # RapBattle # NepaliComedy

गणतन्त्र दिवस 2017

गणतन्त्र दिवसले हामी सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर शान्ति एवं उन्नती प्राप्तीको लागि अघि बढ्न प्रेरणा दिन सकोस्। जय नेपाल। लाल सलाम्। अमर रहोस्। अन्तराष्ट्रियस्तरको NATO = North Atlantic Treaty Organization नेपालको स्थितिमा NATO = No Action, Talk Only मात्र सिद्ध नहोस्।

The collapse of education is the collapse of the Nation

One of the University lecturers wrote an expressive message to his students at the doctorate, masters and bachelors level and placed it at the college entrance in the university in south Africa. And this is the message; "Collapsing any Nation does not require use of Atomic bombs or the use of Long range missiles. But it requires lowering the quality of Education and allowing cheating in the exams by the students". The patient dies in the hands of the doctor who passed his exams through cheating. And the buildings collapse in the hands of an engineer who passed his exams through cheating. And the money is lost in the hands of an accountant who passed his exams through cheating. And humanity dies in the hands of a religious scholar who passed his exams through cheating. And justice is lost in the hands of a judge who passed his exams through cheating. And ignorance is rampant in the minds of children who are under the care of a teacher who passed exams through ...

मुसा र घरधनीको कथा

एउटा मुसा किसानको घरमा दुलो बनाएर बसेको रहेछ । एकदिन मुसाले देखेछ कि किसान र उसको पत्निले झोलाबाट केही निकालीरहेको छ , मुसाले सोचेछ केही खानेकुराको सामान होला ।  उत्सुकतावस नियाल्दा खेरी उसले देख्यो कि त्यो एउटा मुसा मार्ने मुसादानी रहेछ । खतराको महसुस गरेर उसले पछाडी गएर परेवालाई बतायो कि घरमा मुसा मार्ने मेसिन  आइसकेसकेको छ । ... परेवाले मजाक उडाउदै भनेछ कि मलाई के को टेन्सन ? म थोरै न त्यसमा फस्छु । निराश मुसाले यो कुरा भालेलाई बतायो ।  भालेले खिल्ली उडाउदै भनेछ , जा ! भाइ यो मेरो समस्या होइन ।  फेरि हतास मुसाले गोठ मा गएर खसीलाई गएर यो कुरा बताएछ । र खसी पनि हाँस्दै खिल्ली उडाउन थालेछ ,  त्यही रातमा मुसा मार्ने त्यो मेसिनमा खटक खटक आवाज आयो । जसमा एउटा विषालु सर्प फसेको रहेछ । अँध्यारोमा मुसा सम्झेर त्यसको पुच्छरलाई किसानको पत्निले निकाल्दा सर्पले उनलाई डस्न पुगेछ । स्वास्थ्य खराब भएपछी किसानले वैधलाई बोलाए , वैधले उनलाई परेवाको सुप पिलाउनको लागि सल्लाह दिए ।  परेवा अब भाँडामा उम्लिरहेको थियो । खबर सुनेर किसानको कयौ नातेदारहरु पनि भेट्न भनी आए । ...

केरा र कोलाको जम्काभेट

हिजोआज मेरो फुच्चे छोरो मासारु पाँच नाघेर छ बर्षमा टेकेकाले होला उ पहिला भन्दा धेरै नयाँ कुराहरु सिक्न र गर्न आफै पनि उत्सुक देखिन्छ। तर केटाकेटीको एक किसिमको आफू भन्दा ठूलाको चञ्चली खेलौंना बनेर खेलौंनासंगै रमाऊँ भन्ने निष्कपट चाल बिचार धेरै कुराहरुमा प्रतिबिम्वित हुन्छ। कहिलेकाही जापानीज भाषाबाट “कोला” भनेर उसको हलुको ख्यालठट्याँईलाई यहाँका अभिभावकले झै शतर्क गराउने बानी मलाई पनि लाग्न थालेको छ। उसो त म पूर्वी नेपालमा हुर्केबढेको मान्छे, यो कोला शब्दसंग निकै सानो देखि परिचित नै थिए। पूर्वी नेपाल र उत्तर-पूर्व भारतमा बसोवास गर्ने नेपाली भाषिक समाजमा कोलाले थम्मा नै गाडेर बगैंचा पनि बनाएको छ। अब कुरोको चुरो “केरा” शब्द ति समाजमा बिस्थापित हुन बाँध्य भएको छ। “ के यि कोला र केरा शब्दहरु विच आन्तरीक द्धन्दको कारणले एकले अर्कालाई आफ्नै बोक्राको छिल्कोले चिप्ल्याए जस्तै भएको त होइन ?” – भन्ने कौंतुहल जो कोहीलाई लाग्नु स्वभाविक छ। भर्खरै भारत गारुहिलबाट हात्ती र साथीको थिचोमिचोले आफैले आर्जेको उर्वराशिलभूमी, घरजग्घा आदि च्वाट्टै छाडेर पुर्ख्यौंली थलो नेपाल प्रवेश गर्न बाँध्य भएको के...

Five Sacred Spirits Of Taekwondo

跆(たい)拳(こん)道(どう)五(いつ)つの精神(せいしん) ________ ___ ________ Five Sacred Spirits of Taekwondo 礼儀(れいぎ)[Courteous Spirit]:目上(めうえ)の人(ひと)を敬(うやま)い、人(ひと)の行(おこ)なう礼(れい)の道(みち)。 廉恥(れんち)[ Integrous Spirit]:心(こころ)清(きよ)らかで、恥(はじ)を知(し)る心(こころ)のあること。 忍耐(にんたい)[Perseverant Spirit]:耐(たい)え偲(しの)ぶこと、苦(くる)しくてもじっと我慢(がまん)できる強(つよ)い精神(せいしん)。  克己(こっき)[Self-controllable Spirit]:己(おのれ)に勝(か)つこと、自分(じぶん)の欲望(よくぼう)に打(う)ち勝(か)つ精神(せいしん)。 百折(ひゃくせつ)不屈(ふくつ)[Indomitable Spirit]:幾度(いくど)挫折(ざせつ)しそうになっても消(け)して屈(くつ)しない強(つよ)い精神(せいしん)。 #TaekwondoSpirit #Sport #テコンドー五つの精神 For more info and knowledge, visit International Taekwondo Federation

२५८०औं बुद्ध जयन्ती !

May  2580th Birthday Anniversary of Gautama Buddha brings Peace, Prosperity happiness for all. May peaceful way of dharma spread all over the world! २५८०औं बुद्ध जयन्तीले हामी सबैलाई सुख, शान्ति र खुशी ल्याउँन सकोस। बु्द्धका महान उपदेश संसारभर प्रकाशमान बनी शान्ति छाउँन सकोस्।

What is religion?

RELIGION ✝️ ☸️ ⛩️ ☯️ Early religions were civic codes of conduct based on natural phenomenon. Now they are fashions for living! I believe the religions were civic codes of conducts which had emerged at the very beginning of human civilization with profound power-effect of nature on early human being. Today, some religious old practices may be illusions or taboo but holistically, it should give a peaceful path to maintain SOS! After conscious mind from unconscious state, we believe something from inner side of our heart and mind, it is our first religion because you have faith on them. Second and after stage religions are like readymade foods or wearing objects unless you find them inside your heart and mind when you wake up next morning.

Killing an Opportunity !

Do you know that we can learn a lot from robberies, especially bank robberies? Guangzhou, known historically as Canton or Kwangchow, is the capital and largest city of the Guangdong province in China. It still has one of the highest crime rates in the country. Even way back in August 25, 2006, He Jing, the deputy director of the Guangzhou Municipal Bureau of Public Security declared: “Robberies are still a big public security problem in Guangzhou.The number of robbery cases that involved breaking into local houses has also witnessed a growth this year, threatening local people’s lives and properties,” the official added. On the brighter side, we can glean the wisdom of the Chinese and learn a lot from these robberies. "  During a robbery in Guangzhou, China, the bank robber shouted to everyone in the bank: "Don't move. The money belongs to the State. Your life belongs to you." Everyone in the bank laid down quietly. This is called "Mind Changing Concept...

Mahakali River Treaty Between Nepal and India (Unverified)

TREATY-- HIS MAJESTY'S GOVERNMENT OF NEPAL AND THE GOVERNMENT OF INDIA CONCERNING THE INTEGRATED DEVELOPMENT OF THE MAHAKALI RIVER INCLUDING SARADA BARRAGE, TANAKPUR BARRAGE AND PANCHESHWAR PROJECT (1996) His Majesty's Government of NEPAL and the Government of INDIA (hereinafter referred to as the "parties") Reaffirming the determination to promote and strengthen their relations of friendship and close neighborliness for the co-operation in the development of water resources; Recognizing that the Mahakali River is a boundary river on major stretches between the two countries; Realizing the desirability to a treaty on the basis of equal partnership to define their obligations and corresponding rights and duties thereto in regard to the waters of the Mahakali River and its utilization; Noting the Exchange of Letters of 1920 through which both the Parties had entered into an arrangement for the construction of the Sarada Barrage in the Mahakali rive...


Top