पटक्की झोर्ले / मेझोर यहाँ मेरो सानो बिचार शेयर गर्दैछु। केही दिन यता फेसबुकमा शेयर भइरहेको "काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने" भन्ने शिर्षक प्रति मेरो ध्यानाकर्षण भएको छ। यस प्रस्तावित कार्यको लागि मगर संघको होमेपेज https://nepalmagarassociation.org.np/archives/996 मार्फत मुक्तिनाथ बिकास बैंकमा सहयोग रकम जम्मा गर्नुपर्ने सूचना आव्हान गर्दै दाता सदस्यहरुलाई सहयोग रकम पिरामिडको आधारमा प्रशंसा गरिने योजना पनि देखाईएको छ। काठमाडौमा बन्ने “लखन सांस्कृतिक राष्ट्रिय संग्रहालय भवन” निर्माण ! सिंगो मगर समुदायको शिर उचो हुने बिशाल भवन बन्ने info@nepalmagarassociation.org.np. +977 1-5218337. Kalanki, Kathmandu, Bagmati nepalmagarassociation.org.np पहिलो पटक सुन्दा यो बिषय मगर समुदायको लागि निकै गरौवमय जस्तो लागेता पनि राष्ट्रले विभुतिको रुपमा उच्च सम्मान सहित संरक्षण गर्नु पर्ने बिषयमा संग्राहलयको नाममा परापूर्वकाल देखि अहिले सम्मको सिंगो मगर समुदायको संस्कृति, भाषा भेषभुषा, जनजीवन आदिलाई सिम...
गर्मी मौसमको प्यास मेट्ने रामुने पेयपदार्थ धेरै अघि देखि जापानमा निकै लोकप्रिय रहि आएको छ। यो सफ्ट कार्बोनेटेड ड्रिक श्रेणीमा पर्दछ। कोड-नेक-बोटलमा स्वाद बचाएर राखिने यस पेयपदार्थ नेपाल भारत तिर गरम मौसममा बनाएर पिउने सोडा नभएको “सर्वत” जस्तै छ। सन् 1884 तिर कोबे शहरमा बिट्रिश फर्मासिस्ट एलेक्टजेण्डर क्यामरुन सिमले पहिलो पटक तयार पारेर जापानमा लोकप्रिय बनेको यो पेयदार्थको अग्रेजी नाम भने लेमोनेड( Lemonade ) हो। 材料 सामाग्री ( १ बोटलको लागि ) l ラムネのビン ( ビー玉入 ) विर्को भएको रामुने बोटलः 1 l 重曹 खानेसोडाः 1.5 g l 粉砂糖 धुलो चीनीः 11 g l クエン酸 साइट्रिक एसिडः 2.5 g वा लेमनजुस l मनपर्ने फलफूलको रस, मिन्ट l 水 पिउने पानी 簡単でオリジナルのラムネが作れます ♪ सक्कली रामुने यसरी सजिलोसँग बनाउनुस् F まず紙コップに水を、 75ml 入れ、そこに粉砂糖・重曹を入れて混ぜる。 पहिलो एक कागज कपमा 75 मिलीलीटर पानी भर्नुहोस्। पाउडर चीनी र बेकिंग सोडा थपेर घोल्नुहोस्। F 次に、もう一つのコップに、 25ml 水を入れ、クエン酸を入れて混ぜる。 अर्को कपमा 25 म...